भविष्यमा के हुन्छ, त्यो कसैलाई थाहा हुँदैन । सम्भावित खतराबाट बच्नलाई आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीं दुर्भाग्यपूर्ण घटनाबाट बच्न सकिंदैन । कहिलेकाहीं प्राकृतिक प्रकोपको कारणले ठूलो मूल्य र लगानी चुकाउनुपर्ने पनि हुनसक्छ । यो बीमाले त्यस्तो खतराबाट तपाईंलाई टाढै राख्दछ । आगलागी, भूकम्प, हुलदंगा, हडताल, दुर्जन तथा आतंकवाद, आँधी (चर्को हुरीबतास), बाढी, टाइफुन, जहाजका तथा हवाइ क्षति आदिको विरुद्धमाथि उल्लेखित बीमा गरी तपाईं चिन्तामुक्त भई आफ्नो दैनिक कार्य गर्न सक्नुहुन्छ ।
- घटना सम्बन्धमा सम्बन्धित निकाय वा प्रहरी प्रतिवेदन
- गार्ड र प्रत्यक्षदर्शीको बयान,
- फोटो सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार अग्नी नियन्त्रकको प्रतिवेदन, र
- स्टक रजिस्टरको प्रमाणित प्रतिलिपि
- कोटेशन, बिल
|