कुनै पनि दाबी भएको बखत हानि नोक्सानीको मूल्याङ्कन गर्न सर्भेयर नियुक्ति गर्नुपर्ने हुँदा निम्न लिखित जानकारी तथा कागजातहरू पेश गर्नुपर्ने हुन्छन् :
- दाबीको तुरुन्त लिखित सूचना दिनुपर्ने ।
- दाबी फर्म पूर्णरुपले भर्नुपर्ने ।
- शर्त, सीमा तथा बन्देज र सम्पुष्टी बीमालेखको प्रतिलिपि ।
|