नगद हस्तान्तरण गर्ने काम जहिले पनि खतरापूर्ण नै हुन्छ । लेनदेनको सवालमा त यो झनै खतरापूर्ण हुन्छ । यस्तो खतरा मोल्नुपर्ने क्षेत्रहरूमा नगद तथा सिक्यूरिटीज आदि पर्दछन् यदि रकमको मात्र ठूलो छ भने त खतरा नगद पैसाको मात्र होइन, त्यो बोक्ने व्यक्तिको जीवनको पनि खतरा हुन्छ । यसका साथै दैनिक ठूलो व्यापार हुने कार्यालयहरूलाई पनि यो बीमाले आवश्यक सुरक्षा उपलब्ध गराउँछ ।
- क्षति विवरण तथा मुचुल्का
- नगद रजिष्टरको प्रमाणित प्रतिलिपि
- प्रहरी प्रतिवेदन तथा अनुसन्धान विवरण
- नगद जिम्मा लिने व्यक्तिको बयान

|