स्वास्थ्य बीमा बिरामी, किटाणुको संक्रमण तथा दुर्घटनाजस्ता अवस्थाको विरुद्ध गरिन्छ । यस अन्तर्गत बीमा कम्पनीले अस्पताल तथा नर्सिङ्गहोममा बस्दाको दैनिक आवासीय, हेरचाह, शल्य चिकित्सकीय, डाक्टर, लठ्याउने, रगत, अक्सिजन, शल्य चिकित्साको लागि आवश्यक सामान तथा औषधी खर्च जस्ता शीर्षकहरू पर्दछन् । तर यी सबै चिकित्सकको सिफारिस अनुसार हुनेछन् ।
- दुर्घटनामा पर्दा भएको घाइतेको प्रमाणको विवरण भएको मेडिकल प्रमाणपत्र
- मेडिकल परीक्षकको प्रतिवेदन
- औषधि खरिद बिलहरू
- डाक्टर, अस्पताल वा नर्सिङ्ग होममा गराएको उपचारको पूर्ण विवरण
- आवश्यकता अनुसारको अन्य कागजातहरू

|